Fri. May 23rd, 2025

रोनाल्डोले कोका-कोलाको बोतल हटाउनु ३ मिनेटअगाडिनै घटिसकेको थियो कोकको शेयर मूल्य

युरोकप २०२० का रोमाञ्चक घटनाहरु मध्ये सबैभन्दा लोकप्रिय रह्यो रोनाल्डो र उनले हटाएका कोका-कोलाका बोतल। पोर्चुगलको सुरुवाती खेलपूर्वको प्रेस सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि राखिएका दुईटा कोका-कोलाका बोतल हटाउँदै पानीको बोतललाई सङ्केत गर्दे “अगुवा अगुवा ” (पानी) भनेका थिए।