काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छिन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शुक्रबार मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् ।
गठबन्धनबाट गत असार २९ गते प्रधानमन्त्री बनेका शेर बहादुर देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्।
कोको कुनकुन मंत्री भए , यहाँ हेर्नुहोस :