विराटनगर -आज नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या २ सय ७८ रहेको छ । पछिल्लो २४ घण्टायता २ सय ७८ जनालाई कोरोनो संक्रमण भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको हो ।यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ हजार ९ सय १२ पुगेकाे छ, जसमध्ये ३ सय ३३ जना काेराेनामुक्त भएका छन् ।