२४ जेष्ठ २०७७ |विराटनगर
हाल नेपालमा विदेशबाट नेपाली कामदार तथा बिद्यार्थी तिब्र रुपमा फर्कने क्रम बढ्दो छ। विदेशबाट नेपाल फर्किएका नेपालीहरुमा कोरोना भाइरसको संक्रमणको जोखिम पनि निकै बढ्दो छ। यसै कुरालाई मध्यनजर गरेर गृह मन्त्रालयले देशभरका विभिन्न होटेल तथा लजहरुलाई क्वारेन्टाइन सेन्टरमा परिवर्तन गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले क्वारेन्टाइन सेन्टर मा परिवर्तन गरेका होटेल तथा लजहरुको विवरण निम्न रहेका छन् ।