धरान – शिक्षाका निम्ति च्यारिटी दौड भन्ने मुल नाराका साथ दशौँ धरान रन सोमबार सम्पन्न भएको छ। नेपाल , भारत , हंगकंग , कतार , बेलायत , जर्मन तथा विभिन्न देशबाट सहभागी ४ हजार धावकको उपस्थिति रहेको आयोजकले जनाएको छ । फोटोग्राफर प्रतित चाम्लिङ्ग राईले कैद गर्नुभएको दशौँ धरान रन २०२२ का तस्बिरहरु ;