विराटनगर – निश्चल सिवाकोटीको शब्द तथा आवाजमा रहेको गीत ‘तिम्रो मुस्कानले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतको भिडियो निर्देशन प्रमोद कार्कीले गरेका हुन्। म्युजिक भिडियोमा संगीत दाहाल र अनुजा ढकालले अभिनय गरेका छन्। निशान मगर निर्माता रहेको भिडियोको प्रबन्धक रोमी बस्नेत रहेकी छिन । ओ एस आर डिजिटलको युट्युब च्यानलमा यस म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
पुरा गीत यहा सुन्न र हेर्न सकिन्छ।