रुकुम पश्चिम — सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् ।
कांग्रेसका खलेको पक्षमा २ सय ८१ मत आएको छ ।
उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवारहरु कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।