तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर लिम्बू २ सय १६ मत ल्याएर विजयी भएका छन् । सो वडामा एमालेको प्यानलै निर्वाचित भएको हो । प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार शहरमान लिम्वुले १ यस ८९ मत प्राप्त गरेका छन् ।