पणिनी गाउँपालिका–१ को वडाध्यक्ष पदमा कांग्रेसका कमल पोखरेल विजय भएका छन् । कमलले ८ सय १३ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद पोखरेल ६ सय ५९ मत ल्याएका छन्। सदस्यमा कांग्रेसकै शान्ता पौडेल, सविना विश्वकर्मा, विजय पोखरेल र टुकबहादुर दर्लामी विजयी भएका छन्।