लिखुपिके गाउँपालिका ५ मा नेपाली कांग्रेसका ङिमछिरी लाम
सोलुखुम्बु — सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार ङिमछिरी लामा २४० मतसहित वडा अध्यक्षमा विजयी भएका छन् ।
त्स्तै नेकपा एमालेका पालिका अध्यक्ष पदका उम्मेदवार पोष्टकुमार कार्कीले १३० मत मात्र प्राप्त गरेका छन् ।