धरान – धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।
अहिले हर्क साम्पाङले ३३ मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी-एकीकृत समाजवादीको गठबन्धनकाे तर्फबाट कांग्रेसका उम्मदेवार किशोर राईले ३१ र एमाले उम्मदेवार मञ्जु भण्डारीले १६ मत प्राप्त गरेका छन् ।