तेह्रथुम — तेह्रथुमको म्याङलुङ नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बुद्धीराज लिम्वु सहित वडामा उनको प्यानलै विजयी भएको छ ।विजयी लिम्वुले ७ सय ८७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका शुभभगत प्रधानाङगले ६ सय ३४ मत प्राप्त गरेको छन् ।