काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेनले १७८ मत प्राप्त गरिसकेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ११० र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १२० मत प्राप्त गरेकी छिन् ।