रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याएका छन् । सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी भएका छन्।