काठमाण्डौं – बालेन शाह का दाई कौशल शाह र भाउजु शिला बास्तोला परिवारलाई पुत्री लाभ भए सँगै बालेन काका बनेका छन्। सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा बालेनलाई पुत्री लाभ भन्ने खबर आएपनि बालेनका दाई भाउजुलाई पुत्री लाभ भएको कुरा पारिवारिक स्रोत ले पुष्टि गरेको छ।