कास्की – आइतबार मात्रै कोरोना पोजेटिभ देखिएका स्याङ्गजाका एक जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । मृतक वालिङ नगरपालिकाका ६० वर्षीय पुरुष रहेका छन । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार गत जेठ २१ गते राति भारतबाट वालिङ पुगेको उनलाई २२ अस्पताल भर्ना गरिएको थियो । यो संगै नेपालामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।