कोरोना भाइरस सङ्क्रमित तथा कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–६ ठेगाना उल्लेख गरिएका एक पुरुषको मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उनी सुनसरीको इनरुवामा चस्माको व्यापार गर्ने ८ वर्षिय पुरुष हुन । उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।