काठमान्डौ , १५ वैशाख २०७८ – वुधबार विहान १ बजेर ५९ मिनेटमा काठमाडौको कलंकीलाई केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भुकम्प २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएकै भूकम्पको पराकम्प भएको केन्द्रले बताएको छ ।