एजेन्सि- स्पेनी लिग उपाधि एटलेटिको गुमाएको केही दिनमै फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले तत्काल लागू हुने गरी रियल म्याड्रिड प्रशिक्षकबाट बिहीबार राजीनामा दिएका छन् ।
जिदानले १० दिन अगाडि मात्र स्पेनी मिडियासँग आफूले रियल छाड्न सक्ने संकेत गरेका थिए । उनको रियलसँग सन् २०२२ सम्मका लागि अनुबन्ध रहेको छ ।