काठमाडौँ, २३ जेठ २०७८ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी छिन । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उहाँले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तुरुन्त लागु हुने गरी आइतबार जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद हुने उल्लेख छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश २०७७