भोजपुरमा निर्माणाधीन पक्की पुल भाँचियो 1 min read भोजपुरमा निर्माणाधीन पक्की पुल भाँचियो कालोपर्दा मंसिर १२, २०७८ भोजपुरको दक्षिणस्थित कावा खोलामाथिको निर्माणाधीन मोटरेबल पक्की पुल भाँच्चिएको छ। निर्माण पूरा हुन लागेको अवस्थामा रहेको पुलमा प्रयोग गरिएको स्टिल ट्रसको संरचना बीच भागमा भाँच्चिएको... पुरा पढ्नुहोस