Tue. Jun 17th, 2025

Bidhya Devi bhandari

विराटनगर, ९ जेष्ठ २०७८- प्रतिनिधिसभा विघटनको विरोधमा आज देशको विभिन्न ठाउमा विरोध कार्यक्रमहरु भए । कलंकीमा आइतबार साँझ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रतिनिधिसभा... पुरा पढ्नुहोस
काठमाण्डौ , ८ जेष्ठ २०७८- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि... पुरा पढ्नुहोस
काठमाण्डौ , ८ जेष्ठ २०७८-  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको कारण... पुरा पढ्नुहोस
काठमाण्डौ , ६ जेष्ठ २०७८-   राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि नयाँ सरकार बनाउन आह्वान गरेकी छन् । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि... पुरा पढ्नुहोस
विराटनगर, ३० बैशाख २०७८- केपी शर्मा ओली पुन: प्रधानमन्त्री पदमा नियुक्त भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी... पुरा पढ्नुहोस
काठमाडाैँ , २७ वैशाख २०७८ – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले... पुरा पढ्नुहोस