युरोकप २०२० का रोमाञ्चक घटनाहरु मध्ये सबैभन्दा लोकप्रिय रह्यो रोनाल्डो र उनले हटाएका कोका-कोलाका बोतल। पोर्चुगलको सुरुवाती खेलपूर्वको प्रेस सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि राखिएका दुईटा कोका-कोलाका बोतल हटाउँदै पानीको बोतललाई सङ्केत गर्दे “अगुवा अगुवा ” (पानी) भनेका थिए।... पुरा पढ्नुहोस