अनाथ आश्रमका बालबालिकाहरुलाई न्यानो कपडा वितरण अनाथ आश्रमका बालबालिकाहरुलाई न्यानो कपडा वितरण कालोपर्दा पुष ४, २०७८ किशोर निरौला /मधुमल्ला – मोरङको उर्लाबारी नगरपालिकामा रहेको नमुना बालगृहका बालबालिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गरिएको छ । महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा सञ्चालित... पुरा पढ्नुहोस