चरित्र हत्या गरेको अभियोगमा युट्युबर सहित ३ जना पक्राउ चरित्र हत्या गरेको अभियोगमा युट्युबर सहित ३ जना पक्राउ कालोपर्दा भाद्र ४, २०७८ झापा — झापाको बिर्तामोडस्थित रहेको एक होटलमा खाजा खान बसेका व्यक्तिहरुकोको भिडियो खिचेर युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको... पुरा पढ्नुहोस