अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले गरे आत्महत्या अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले गरे आत्महत्या कालोपर्दा असार ३, २०७७ अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले गएराति झुन्डिएर आत्महत्या गरेका छन । शीतगंगा नगरपालिका– ५ जलुकेस्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन्... पुरा पढ्नुहोस