साइबर अपराध प्रकरणमा एमाले नेता महेश बस्नेतको डेढ घण्टे बयान 1 min read साइबर अपराध प्रकरणमा एमाले नेता महेश बस्नेतको डेढ घण्टे बयान कालोपर्दा आश्विन २२, २०८२ २२ असोज, काठमाडौं — नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले साइबर अपराध सम्बन्धी मुद्दामा प्रहरी केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा डेढ घण्टा लामो लिखित बयान दिएका... पुरा पढ्नुहोस