विराटनगर – एलेक्साले प्रत्येक दिन विश्वको टप साइटको सुची प्रकाशन गर्ने गर्दछ । नेपालको पनि धेरै हेरिने साइटको आधारमा एलेक्साले सुचिकृत गरिरहेको हुन्छ । यस अन्तर्गत आज नेपालको टप टेन साइट निम्न रहेको छ :
१. गुगल डट कम
२. युटुब डट कम
३. अनलाइन खबर डट कम
४. रातोपाटी डट कम
५. फेसबुक डट कम
६. रिपोर्टर्स नेपाल डट कम
७. न्युज ट्वेन्टी फोर नेपाल डट टिभी
८. खबर हब डट कम
९. जनबोली डट कम
१०. संचारकेन्द्र डट कम