आश्विन शुक्ल प्रतिपदा देखि दशमी हुँदै कोजाग्रत पूर्णिमासम्म हर्षाेल्लासका साथ मनाइने चाड बडादशैँ यो वर्ष पनि उत्तरोत्तर प्रगतिको कामनाका साथ् सम्पन्न भएको छ । नेपालीलाई एकताको सूत्रमा बाँध्ने महान् पर्व बडा दशैँको आज टिकाको दिनमा हामीले समाजिक संजालबाट केहि तस्बिरहरु प्रस्तुत गरेका छौ । कलोपर्दा परिवारको तर्फबाट सम्पूर्णमा दिर्घायु , सु स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना !
सामाजिक संजालबाट लिइएका तस्बिरहरु